The Mirror Desk,
काठमाडौँ, दुई नेकपा बीच भिषण द्वन्द जारी छ। यसै बिचमा राजनीतिक यति सम्म निच र निकृष्ट हुन्छ भन्ने कुरा जनताले अहिले अनुभब गरिरहेका छन्।
आज यो समाचारमा ‘प्रचण्ड-नेपाल’ समुहकी नेत्री रामकुमारी झाक्रीले एक काँग्रेस समर्थित शिक्षकलाइ फोन मार्फत केटाहरु बोलेर हातखुट्टा भाचिदिने धम्की दिएकी छन्। कुराकानी अनुसार ती शिक्षकले उनको बारेमा फेसबुकमा केहि लेखेका रहेछन। उनले तथानाम गाली गर्दै उनलाई सो धम्की दिएकी हुन्।
यो अडियो केहि पुरानो भएपनि अहिले बर्तमान समयमा सान्दर्भिक लागेकोले प्रस्तुत गरिएको छ। यो सस्कार र यस्तो तल्लो स्तरको युबा नेतृत्वबाट नयाँ पुस्ताले के सिक्न सक्छ? [सुन्नुहोस उनीहरुबीच भएको कुराकानी]
सुन्नुहोस यो अडियो…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon