दाङमा टिकटक भिडिओ बनाउने क्रममा पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ। टिकटक भिडियो बनाउन ऊनी पुलमा चढे। केहिबेरसम्म पुलको डोरीमा झुन्डिइरहे। केहि बेरमा बेसरी भुइमा पछारिए। गम्भीर घाइते भएपछी उनलाई अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका थियो। भाइरल हुने बहानामा ज्यान जोखिमामा नपार्न सम्पूर्ण टिकटक प्रेमीहरुलाई विनम्र अनुरोध गरिन्छ। हेर्नुहोस यो भिडियो
