काठमाडौँ, आजभोली सोसल मिडियाको बिगबिगी छ। प्राय नयाँ पुस्ता यो प्रति निकै आकर्षित भएको देखिन्छ। फेसबुक, टुइटर, इन्स्टाग्राम, युटुब, टिकटक आदि आदि। टिकटक भिडियो बनाउने नाममा अनेक ठाउमा जाने र भाइरल हुने चाहाना खासगरी युबतिहरुमा निक नै पाइन्छ। केहि समय अगाडी भारतमा युवाहरु नदीमा बगेको घटना हामी सबैलाई थाहा छ। आज हाम्रै दाङको एउटा पुलमा टिकटक भिडिओ बनाउने क्रममा पुलबाट खसेर एक युबा गम्भीर घाइते भएका छन्। अहिले उनलाई अस्पतालमा भर्ना गरियको छ। हामी सम्पूर्ण नेपाली युबा बर्गमा यो अनुरोध गर्दछौ कि टिकटक भिडिओ बनाउने नाममा आफ्नो जीवनलाई नगुमाउनुहोस एउटा टिकटक को भिडिओ भन्दा जीवन लाखौ गुणा महत्तोपुर्ण र मुल्यवान छ। हामीलाई एउटा भिडिओ प्राप्त भएको छ जहाँ तपाइँ देख्नुहुनेछ उनि कसरी पुलबाट खसे। हेर्नुहोस यौ भिडिओ र तपाइको प्रतिक्रिया के छ तल कमेण्ट्स बक्समा लेख्नु होला।
हेर्नुहोस यो दुखद भिडिओ…
For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…