के यो समय भनेको उद्घाटन गर्दै हिड्ने हो? खान नपाएर भोकै र उपचार नपाई आत्महत्या गर्न बाध्य भएका नेपालीको लागी योजना बनाउने कि ट्वाइलेट र पिङ उद्घाटन गर्दै हिड्ने। यो भिडियो हेर्नुहोस उनले के गरे। तर हामीले भोट दिएर काम गर्लान र बिकास र समृद्धि होला भन्ने आशा त छदै छैन। कुन बेला के गर्ने भन्ने कुरा नबुज्ने कथित नेतालाई के भन्ने। जनता मरिरहदा यिनीहरु ट्वाइलेट उद्घाटन गर्न मै ब्यस्त छन। कति लाजमर्दो कुरा। दिसा गर्न बसेर ट्वाइलेट्को उद्घाटन। उनले ट्वाइलेट भित्र के के गरे यौ भिडियो हेर्नुहोस।

Why the Nepali politicians wasting time which is not important .