काठ्माण्डौ,नेपाली जनताका प्रिय डक्टर गोबिन्द के सी लाइ कोरोना भाइरस संक्रमण [कोभिड -१९] को पुस्टि भएको छ। उनलाई हिजोदेखि रुघाखोकीको सामान्य लक्षण देखिएको थियो र त्यसपछि पीसिआर टेस्ट गर्दा पोजिटिभ देखिएको के सी का सहयोगी प्रितम सुबेदीले बताएका छन्। अहिले उहाको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ। तर उहाको स्वास्थ्य अबस्था स्थिर रहेको जनाइएको छ। हामी उहाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ source- setopati
