रामचन्द्र पौडेललाई रास्ट्रपतिको अफर
काठमाडौँ, सत्तासिन पार्टी नेकपा स्पस्ट रुपमा दुइ समुहमा विभाजित भएको छ। ओली ओली समूह र ”प्रचण्ड-नेपाल” समूह। दुइ समानान्तर पार्टी चलाउन सुरु गरेका छ। अझै प्रचण्ड-नेपाल समुहका संसदीय दलका नेता प्रचण्डले आफ्नुले छुटै सरकार पनि बनाउन अगाडी बढी सकेको बताएका छन्।
यसै बिचमा कम्युनिष्टहरुले दश दिन अधिसम्म नेपाली काँग्रेसलाइ सराप्नु सम्म सरापे अहिले आएर दुवै गुटले तिनै काँग्रेसको ढोका ढकढकाउदै आफुलाई सहयोग गर्नु पर्यो भनेर सहयोगको भिक् मागी रहेका छन्। प्रचण्डले त रामचन्द्र पौडेल लाइ यदि आफुलाई सहयोग गरे रास्ट्रपति पद दिने सम्मको आस्वासन दिएको बुजिएको छ।
काँग्रेसमा पनि कसलाई साथ दिने भन्ने बिषयमा स्पस्ट दुइ मत देखिएको छ। सभापति शेर बहादुर देउवा खुलेर ओली समूह प्रति नरम देखिन्छन। तर नेता रामचन्द्र पौडेल भने सबै काँग्रेस ले ”प्रचण्ड-नेपाल” लाइ सहयोग दिन्छ भन्दै हिडेका छन्। त्यस्तै पार्टी भित्र निर्बाचनमा जाने वा सडकमा भन्ने कुरा पनि पचेको बन्दै गएको छ। हिजोको बैठकमा सभापति र नेता पौडेल बिचमा निकै चर्काचर्की समेत भएको कुरा पनि बाहिर आएको छ।
खास कुरा के छ भने पार्टीमा नीति र सिद्दान्त भन्दा पद ठुलो भएकोले जो सुकै जता पनि मिल्दै जाने सम्भाबना रहेको छ।
For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…