दुर्गा प्रसाईंको गम्भीर आरोप:- ‘मसंग नेताहरुले २० करोड घुस मागे'[भिडियो सहित]

Business

E.SHARMA,

काठमाडौँ, चर्चित मेडिकल संचालक दुर्गा प्रसाईले ठुला नेताहरुले आफुसंग २० करोड घुस मागेको कुरा सार्बजनिक गरेका छन्। उनले एक पत्रकार सम्मेलन गर्दै उनीहरुले आफ्नो बैंकको खातामा रहेको पैसा मागेको र उक्त पैसा ब्यबसाय गर्नका लागी भएकोले आफुले दिन नमिल्ने बताएको जनाए। आफुले १५/२० लाख रकम दिदा उनुहरुले नमानेको पनि बताए।

आफुले उक्त रकम दिन अस्विकार गरेपछि उनिहारुले आफ्ना सम्धीको नाममा १०,२० प्रतिशत शेयर पास गरिदिन दबाब दिएको पनि बताए। पत्रकार सम्मेलनमा उनले आफुलाई माफिया भनेको प्रति असन्तुस्टी पनि ब्यक्त गरे। यो सबैकुरा पार्टी अद्क्ष्यको सुनाएको पनि जनाए।

उनले पत्रकार सम्मेलनमा बोलेको कुरा जस्ताको त्यस्तै सुन्नुहोस यो भिडियोमा…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *