दुर्गेश थापाले जाडले मातेर खेलीरहेको निर्दोष कुकुर मारे।

News

रक्सीको मात चडेपछी गायक दुर्गेश थापाले अर्को कुकुर्म गरे। एउटा निर्दोष प्राणीको हत्या गरे।सबै लज्जित र आक्रोशित छन।सामाजिक मान्यता र मूल्य विरुद्ध यिनी किन यसरी लागिरहन्छ? कस्तो सास्कृतिक पृष्ठभुमि मा हुर्केका हुन उनि?उनका गैरजिम्मेवारी र अपराधिक कार्यको छानबिन गरि उनी माथी कडा कारबाही हुनुपर्छ। उनलाइ सुध्रिन चेतावनी दिनु पर्छ।

1 thought on “दुर्गेश थापाले जाडले मातेर खेलीरहेको निर्दोष कुकुर मारे।

  1. एउटा कुकूरले मान्छे माथि पुरुषार्थ देखाउन नसके पछि कुकूर माथि नै रिस पोख्ने गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *