‘नयाँ अमेरिकी रास्ट्रपति जो बाइडेन को हुन् र उनको उदय कसरी भयो’ (भिडियो सहित)

International News News

E.SHARMA,

लण्डन, अन्तत चार बर्षको कहाली लाग्दो समय पछि अमेरिकामा ‘ट्रम्प युग’ को समाप्त भएको छ। यो अबधिमा अनेकौ उतार-चढाब भए। सन्की र आवेगको भरमा सासन गर्न खोज्ने डोनाल्ड ट्रम्प चारैतिरबाट निकै आलोचित भए। उनको समयमा सम्बन्धहरु निकै चिसिए अनि लाखौ मानिसहरुले अपमान सहनु पर्यो उनकै कारणले। मुस्लिम, बिदेशी, महिला, काला जति हरु प्रति ट्रम्पको ब्याबार बाट बिश्व निकै आतिएको थियो। तर उनले देशको लागी कति गरे त्यो अमेरिकी जनतालेनै मुल्यांकन गर्नेछन।

दुर्घटनाग्रस्त कार जहाँ निलिया हन्टर र एक बर्षकी छोरी नाओमिको दुखद निधन भयो

नयाँ रास्ट्रपति जो बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा पेन्सिलभेनियामा भएको थियो। पछि उनी बाबुका साथ् डेलावेर भन्ने ठाउँमा बसाइ सरेर गएका थिए। उनकी पहिलो श्रीमती निलिया हन्टर बाट तिन सन्तानको जन्म भयो। भयानक कार दुर्घटनामा परी श्रीमती निलिया हन्टर र एक बर्षकी छोरी नाओमि को दुखद निधन भयो भने दुइ छोराहरु गम्भीर घाइते भएका थिए। सन् १९७७ मा जिल संग उनको बिबाह भयो। सन् १९१५ मा उनकी जेठी श्रीमती तिरका छोरा बो बाइडेनको ब्रेन ट्युमर को कारणले निधन भएपछी फेरि पनि उनी पारिवारिक शोकमा डुबे। अनेक परिस्थिति समाहाल्दै उनी अगाडी बढेर अहिले बिश्वको सर्बशक्तिमान रास्ट्र अमेरिकाको रास्ट्रपति पदमा बिजय हुन सफल भएका छन्।

उनको जीवनी बिस्तृत रुपमा तलको भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *