नारायणकाजी लाई प्रवक्ताबाट हटाइदिने सुर्य थापाको धम्की

National News

काठमाडौ। नारायणकाजीले ट्वीटरमा लेखेका थिए, “आज चितवन जिल्लाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य क सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन।अन्तत एसले पार्टी र क्रान्तिलाई नोक्सान मात्र पुराउछ।”

सुरेन्द्र पाण्डेमाथि शनिबार चितवनमा भएको अभद्र व्यवहारको खुलेर विरोध गरेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि प्रधानमन्त्री का प्रेस सल्लाहकार सूर्य थापाले उनको यौ बिषयलाई लिएर पार्टी प्रबक्ता नारायण काजि श्रेष्ठलाई पदबाट हटाइदिने धम्की दिएका छन्,

सुरेन्द्र पाण्डेमाथि चितवनमा भएको आक्रमणको बिषयलाई लिएर के पी वली गुट र माधब नेपाल गुट बीच निकै बिबाद बढेको छ। लामो समय सम्म अस्तव्यस्थ भएको पार्टी यस्तै यस्तै कुराहरुले गर्दा विभाजन हुन सक्ने सम्मको अनुमान गरिएकोछ।more to follow

Leave a Reply

Your email address will not be published. Required fields are marked *