नारायण काजी श्रेष्ठले किन र कसको लागि दुइ करोड पचास लाखको को डिल गरे? उनको अडियो सहित यो भिडियो हेर्नुहोस

News

काठमाडौँ, हाम्रो देश भ्रस्टचारको दलदलमा उठ्नै नसक्ने गरी भासिएको छ। कहाँ भ्रस्टचार छ होइन कहाँ छैन भनेर सोध्नुपर्ने भएको छ। सबैभन्दा बढी त सतारुढ दलका उच्च तहका नेताहरुनै छन्। हामीलाई लाग्दैन कि कोही पनि चोखो छ। उनीहरुले किन यति निस्फिक्री भएर भ्रस्टाचारमा लिप्त छन् भन्नेकुरा को उत्तर सजिलो छ किनकि यो सबै राज्यको आडमा नै भैरहेको छ। उनीहरुले प्रहरी, प्रसाशन, राज्य, अक्तियार र अदालत सबै किनेर यो बितण्डा मच्चाई रहेका छन्। उनीहरु राज्यका सम्पूर्ण निकायभन्दा माथि छन्।

यहि क्रममा हामीलाई एउटा अडियो क्लिप प्राप्त भएको छ। जसमा नेकपाका प्रबक्ता समेत रहेका नेता नारायण काजी श्रेष्ठ ले दुइ पक्ष्य बिचको कुरा मिलाउने काम गरेका छन्। यो अडियोमा उनले सिधै आफ्नो लागि पैसाको कुरा नगरेको भएपनि यति धेरै पैसाको मामलामा उनको सहभागिता नै अहिले को मुख्य कुरा हो र। उनि राज्यको ठुलो पदमा भएको हुनाले यस्ता गतिविधिमा संलग्न हुनुनै उनको गम्भिर गल्ति देखिन सक्छ। यसको आधिकारिकता तुरुन्त छानबिन गरेर खास कुरा के हो बाहिर आओस। तर पनि धेरै कुरा बाहिर आउन बाकीनै छ। अनि मात्र हामी खास कुरा के हो भनर भन्न सक्छ। उनले कसरी डिल गरेका छन् यति धेरै पैसाको र कसको लागि भनेर यो भिडियो हेर्नुहोस।

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…And Subscribe Our Channel To Motivate Us…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *