The Mirror Desk,
काठमाडौँ, लेखक तथा नागरिक अगुवा भनेर चिनिने खगेन्द्र संग्रौलाले निर्मता पन्तको बलात्कारपछि हत्या भएको घटनामा अहिलेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै संलग्नता रहेकाे गम्भीर आरोप लगाएका छन्।
सोमबार सोसल मीडिया फेसबुकमा एक स्टाटस लेख्दै उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल कै संलग्नता रहेकाले घटनापछि उनी निरिह बनेको आरोप लगाएका छन्। त्यही उनको निरिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ संग जोडेर सत्ताको लागी ‘ब्ल्याकमेलिङ’ गरिरहेको गम्भीर आरोप लगाएका छन्।
त्यस्तै संग्रौला समयक्रमसँगै धेरै कुराहरु आफ्नै खुल्दै जाने पनि दावी गरेका छन।
संग्राैलाकाे स्टाटस…
“निर्मला पन्तको बलात्कार पछि हत्यामा राम बहादुर थापा ‘बादल’को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन। आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।“

[ref-News24]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons