gauri malla

‘नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ’:-अभिनेत्री गौरी मल्ल

National News News

The Mirror Desk

चर्चित अभिनेत्री गौरी मल्लले आफू हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएकी छिन्। उनले नेपालाई हिन्दु रास्ट्र नै बनाउनु पर्ने कुरामा जोड दिईन। एक टेलिभिजन अन्तर्वार्ता कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका मल्लले यस्तो बताएकी हुन।

उनले विदेश जाँदापनि आफुलाई हिन्दू राष्ट्रबाट आएको कलाकार भनेर निकै सम्मान पाएको बताइन। त्यस्तो भएपनि आफू हिन्दू राष्ट बनाउनको लागि प्लेकार्ड बोकेर भने सडकमा नआउने बताइन।

उनले आफूलाई राजनीतिमा आउनको लागि धेरै तिरबाट प्रस्ताव आएको भएपनि आफू राजनीतिमा नजाने बताईन। आफुले कलाकारिता बाटै निकै आनन्द लिईरहेको र सन्तुस्ट रहेको पनि सुनाईन।

उनले आफु हिन्दू राष्टको पक्षमा भएको र हिन्दू राष्ट्रमै आफ्नो परिचय हुने पनि बताइन। तर नेपालमा राजसंस्था फर्कनुपर्छ भन्ने आफने माग र जिकिर नभएको पनि स्पष्ट पारिन।

Watch This Too…

What did Bhattarai say about monarchy?

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *