नेपाली युवाहरुद्वारा बिश्व रेकर्ड, त्यसैले त नेपाली हुनुमा गर्ब लाग्छ [भिडियो सहित]

National News News

E.SHARMA.

काठमाडौँ, नेपाली युवाहरु बिश्वको जुनसुकै कुनामा गए पनि उत्कृष्ट मानिन्छौ। जुनसुकै फिल्डमा हामी प्रतिस्पर्दा गरौ हामी नै अब्बल छौ।

यसै क्रमममा १० जना नेपाली युबाहरुको एक समुहले विश्वको दोस्रो ठुलो k2 माउन्टेन हिउदको समयमा सफल आरोहण गरेर बिश्व रेकर्ड कायम गरेका हुन्। चीन र पाकिस्तानको सिमानामा पर्ने उक्त माउन्टेनको उचाइ ८६११ मिटर छ। यो चढ्नको लागी सगरमाथा भन्दा पनि निकै खतरा पूर्ण मानिन्छ। अझै हिउदको समयमात असम्भब जस्तै हुन्छ। तर साहासी नेपाली युबाहरुले त्यो असम्भबलाइ सम्भब बनाइ छाडे। यौ कार्यको बिश्वभारबाट निकै प्रसंसा गरिएको छ।

जब उनीहरु शिखरमा पुगे अनि नेपाली झन्डा र हाम्रो राष्ट्रिय गान बजाएर नेपाल र नेपालीको शान र गौरब बढाएका छन्। उनीहरु स्वदेश फर्केपछि निकै सम्मान गरियो। प्रधानमन्त्री के पी ओलीले उनीहरुको सम्मान गर्नुका साथै उच्च प्रसंसा पनि गरे। स्वदेश फर्किने क्रममा त्रिभुवन एरपोर्टमा उनीहरुले शिखर चुमेपछि आफु नेपाली हुनुमा निकै गर्वको महसुस भएको कुरा ब्यक्त गरे र ‘एकतानै बल हो’ भन्ने स्पस्ट सन्देस बिश्वलाइ दिए। उनीहरुले आफ्नो यात्राको क्रममा पाकिस्तानी सरकार र जनताहरुबाट ठुलो सहायोग र सम्मान पाएकोमा त्यहाको सरकार र जनतालाई हार्दिक धन्यबाद पनि दिए।


शिखर चुम्दाको समय, प्रधानमन्त्रीले गरेको सम्मान र उनीहरुले सुनाएको अनुभबको लागी तलको भिडियो हेर्नुहोस।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *