Samikshya Adhikari

पललाई फसाउने गायिका समिक्षाको न्यु लुक्स [तस्बिर सहित]

Entertainment

The Mirror

गायिका समिक्षा अधिकारीको झुठो आरोपमा फसाईएका अभिनेता पल शाह अहिले तनहुँ कारागारमा बन्दि जीवन बिताई रहेका छन।

नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल नायक पल शाह विगत ४ महिना भन्दा बढी समयदेखि कारागारमा बसिरहेका छन्।

एक नाबालिका गायिकाले बलात्कारको झुठो आरोप लगाउँदै जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेपछि पलले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए। यसपछि अदालतको आदेशमा पल अहिले कारागारमा जीवन बिताई रहेका छन।

गायिका अधिकारी सोसल मिडियामा निकै सक्रिय छन्। भर्खरै मात्र उनले आफ्नो फसबुक मार्फत आफ्ना नयाँ तस्बिरहरु सार्बजनिक गरेकी छन्। सेतो पहिरनमा सजिएकी उनि निकै सुन्दर देखिन्छन।

हेरौ उनका केहि तस्बिरहरु

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *