pooja and paul

पल शाह र पूजा शर्मालाइ सर्वोकृष्ट नायक र नायिकाको अवार्ड

Entertainment National News News

The Mirror Desk

चलचित्र विकास बोर्डले सोमबार एक कार्यक्रमकाे आयोजना गरी अभिनेता पल शाहलाई सर्वोकृष्ट नायकको अवार्ड प्रदान गरेको छ। त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले जितेका छन्।

बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन। उनीहरुले ‘म यस्तो गीत गाउँछु – २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड जितेका हुन।

पल र पुजा

त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ। पल शाह उपस्थित नरहेकाले उनकाे अवार्ड पनि पुजाले थापेकी थिइन।

[ref-anjuli online]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Video – The Mirror

Leave a Reply

Your email address will not be published. Required fields are marked *