shahid afridi in nepal

पाकिस्तानी स्टार शहिद अफ्रिदी क्रिकेट खेल्न नेपालमा

Breaking News Cricket Sports

E.SHARMA

पाकिस्तानी क्रिकेट स्टार शहिद अफ्रिदी नेपाली क्रिकेट खेल्न नेपाल आएका छन्।

बिश्व क्रिकेटमा ‘हिटर’ र ‘बुम-बुम’ भनेर चिनिने उनले क्रिकेटको इतिहासमा धेरै रेकर्डहरु बनाएका छन। उनले पाकिस्तानी क्रिकेटलाइ निकै ठुलो उचाइमा पुराएका थिए।

किङ्ग्स ११ मा आवद्ध अफ्रिदी बिहीबार दिउसो काठमाडौं आइपुगेका हुन।

बिमानस्थलमा उनले भने, ‘नेपाल आउन पाउँदा खुसी लागेको छ, ‘अहिले म नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न नेपाल आएको छु’।

उनका अनुसार ईपीएलमा उनले जम्मा दुई खेल खेल्नेछन् ।

ईपीएल ९ असोजदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा, काठमाडौँमा हुदैछ।

Shahi Afridi

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *