Zachary wrote, "The wind is blowing, the wind is blowing

पार्टीबाट निस्काशन पछि झाक्रीले लेखिन, ‘हावा सरर, बालै फरर…’

National News News

The Mirror Desk

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ। यसका साथै अरु १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ।

स्थायी कमिटीको निर्णय अनुसार केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए तर ११ जनाले नै उक्त समयभित्र जवाफ नदिएपछि निष्काशनको निर्णय गरेको एमालेले जनाएको छ।

पार्टीबाट निष्काशनमा पर्नेहरुमा नेताहरु नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्का रहेका छन।

पार्टीबाट निष्कासनमा परेका अन्य नेताहरूले विभिन्न प्रतिक्रिया दिईरहेका छ तर रामकुमारी झाँक्री भने विन्दास देखिन्छिन्।

झाक्रीले सामाजिक सञ्जालमा लेखिकी छन

देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *