पूर्व आइजीपी खनालको आक्रोश, ‘लुटेराहरुलाई कुनै हालतमा छोडिन्न’ [भिडियो सहित]

National News News

E.SHARMA,

काठमाडौँ, पूर्व आइजीपी सर्बेन्द्र खनालले एक सार्बजनिक कार्यक्रममा बर्तमान नेता र तिनका राजनैतिक पार्टीहरुप्रति निकै आक्रोश ब्यक्त गरेका छन्। नेताहरुले रास्ट्र लुटेर बिदेशमा लगेर पैसा थुपारेको गम्भीर आरोप पनि लगाए। अब यी भ्रस्टहरुलाई आफु राजनीतिकमा आएर पत्तासाफ गर्ने चेतावनी पनि दिए। उनले पार्टीका नेताहरुलाई ‘दलाल’ भनेर सम्बोधन पनि गरेका थिए।

हेर्नुहोस उनले भनेको कुरा यो भिडियोमा…

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *