पूर्व कप्तान तथा स्टार क्रिकेटर पारस खड्कालाई कोरोना संक्रमण

National News

काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा अलराउण्डर पारस खडकालाई कोभिड -१९ को पुस्टि भएको छ। उनले शुक्रबार गरेको कोभिड -१९ को पिसिआर टेस्ट को रिजल्ट पोजेटिभ आएको कुरा फेसबुकमा एक स्टाटस लेख्दै उल्लेख गरेका छन्। उनले खानाको गन्ध र स्वाद थाहा नपाउने खालको संकेतहरु देखिएपछि टेस्ट गरेको कुरा बताएका छन्। अहिले आफु होम आइसोलेसनमा रहेको र चितवनमा सुरु हुनै लागेको गौतम बुद्ध कप खेल्ने नपाउने भएकोमा दुख प्रकट गरेका छन् र सबैलाई उक्त कपको सफलताको शुभकामना पनि दिएका छन्। हेर्नुहोस उनको फेसबुक स्टाटस जस्ताको तस्तै। [ref-ron banda]

Having got mild symptoms,i isolated myself from the team over last two days and as i lost my smell and taste since yesterday evening,i conducted my PCR test this morning and the report has come out as Covid-19 positive.I am currently under home isolation and will be following all the guidelines as per the doctors.Unfortunately will be missing the cricket action in Chitwan starting tomorrow so would like to wish everyone my best wishes ahead for the Gautam Buddha Cup.Thank you.

his facebook status

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…And Subscribe Our Channel To Motivate Us…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *