पूर्व पत्नी मिना ढकाले मनोज गजुरेललाइ ‘तँ तँ’ र ‘म म’ भन्दै तथानाम गाली गरिन [भिडियो हेर्नुहोस]

National News

काठमाडौँ, लोकप्रिय कलाकार मनोज गजुरेललाइ उनकी पूर्व पत्नी मिना ढकालले ‘तँ तँ’ र ‘म म’ गर्दै तथानाम गाली गरेकी छन्। एक भिडियो सोसल मिडियामा पोस्ट गर्दै उनले गाली गरेकी हुन्। उनीहरुको डिभोर्स भएको झन्डै तिन वर्ष भएको छ। एक टिभी कार्यक्रममा मनोजले आफुले बिबाह गर्ने योजना बनाइरहेको बताएका थिए र केहि समयमा सबै कुरा सार्बजनिक गर्ने कुरा गर्दै अन्तरबार्ता दिएका थिए। त्यस पछि उनि निकै आक्रोशित हुदै मिडियामा आएकी थिइन। उनले ”सेक्स र बेड” को लागी बिबाह हो भन्दै ठाडो प्रश्न गरेकी थिइन। त्यसपछि उनि निकै आलोचित भइन। मनोजले आफु र आफ्ना छोराछोरीलाई लाई निकै मनोबैज्ञानिक असर परेको ले कानुनको साहरा खोज्ने चेतावनी दिएको थिए। हेर्नुहोस यो भिडियो उनले कसरी गाली गरेकी छन्।

video credit – The Mirror

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *