पूर्व प्रधान्मन्त्रीको यो लाजमर्दो भाषण सुन्नुहोस त [भिडियो सहित]

National News News

The Mirror Desk,

अहिले केहि नेताहरु शक्ति र पदमा नभयको भन्दै सडकमा निस्के। शक्तिमा र पदमा नभएपछि उनिहरुको रुवाइ कराई सुरु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड-नेपाल’ समुहका नेता झलनाथ खनालले निद्रामै भाषण गरे। उनको यो अभिव्यक्ति सत्ता र पद बाहिर बस्दाको छ्ट्पटी हो भन्ने प्रष्ट हुन्छ। निन्द्रामा बताए जस्तो छ यिनको यो अभिव्यक्ति। यस्ता नालायकको हातमा देश सुम्पनु भनेको देशलाई कयौ दशक पछाडी धकेल्नु हो। हेर्नुहोस त यो लाजमर्दो भिडियो।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

2 thoughts on “पूर्व प्रधान्मन्त्रीको यो लाजमर्दो भाषण सुन्नुहोस त [भिडियो सहित]

  1. Gang of 3 bhasmasur , Des dubauna tallin chan pad ko lagi pari aaya 2,4 hajar manchhey magna pani pachi hatdainan. Paji kukur bhanda tallo ster ko boli chha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *