Angkaji Sherpa

‘पूर्व राजा ज्ञानेन्द्रलाई नेपाल प्रवेशमा रोक लगाउनु पर्छ’:-आङकाजी शेर्पा

National News News

The Mirror Desk

जसपा केन्द्रिय सदस्य आङकाजि शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार फेसबुक मार्फत सार्बजनिक गरेका छन।

भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा भारतमा १ हप्ता बसेकाले नेपाल प्रेवश गर्दा अनिवार्य पिसिआर टेष्ट गर्नु पर्ने र यदि कोरोण संक्रमित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु पर्ने बताएका छन।

उनले नेपालको राजनीति माहोल बिग्रिरहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवाद लिन त्यहा गएको पनि दाबी गरे। उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको पाईएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताए।

हेर्नुहोस उनको फेसबुक स्टाटस…

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *