प्रकाश चन्दलाई एक भारतीयको फोनमा धम्की [अडियो सहित]

National News News

The Mirror Desk,

यो कुराकानी बारे धेरै तथ्यहरु बाहिर आउन बाकी नै छन। तर यसरी बिदेशीले नेपाली युबालाइ धम्काउनु निकै आपत्तिजनक हो। कुराकानीमा उक्त मानिसले पुरै समय दुर्गा प्रसाईं को बारेमा कुरा गरिरहेको छ र उनकै समर्थनमा बोलेको प्रस्ट हुन्छ। यसबाट के शंका गर्ने ठाउ छ भने, कि यौ दुर्गा प्रसाई को योजना हो??? यो विदेशीलाई न त प्रकाश चन्द न त दुर्गा प्रसाईं कसैको बारेमा कुनै पनि कुरा गर्ने अधिकार छैन। यदि समस्या भए हामी आफै समाधान गर्न सक्छौ। सुन्नुहोस उनीहरु बिचमा के कस्तो कुराकानी भएको छ भनेर यो अडियोमा।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *