प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

National News News

The Mirror Desk,

काठमाडौ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन्। उनि लामो समयदेखि विभिन्न रोगबाट पीडित छन्। सीतालाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी तथा प्रचण्डको सचिवालय सदस्य गंगा दाहालले फेसबुक मार्फत जानकारी दिएकी छन। गंगा दाहाल प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छन्।

लामो समयदेखि विभिन्न रोगबाट पीडित प्रचण्ड पत्नी सिता दाहाललाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको कुरा छोरी गंगाले फेसबुक मार्फत जानकारी दिइन्।

उनले फेसबुकमा ”मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी” लेखेकी छन्।

हामी पनि उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ।

pic – ganga dahal’s facebook

[ref-setopati]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *