The Mirror Desk,
काठमाडौँ, सत्तासिन पार्टीका दुई समूहबीच नेताहरु स्पस्ट रुपमा किता क्लियर गरिसके पनि बामदेब गौतम अझै तटस्थ नै छन्। केहि समाचारमा जनाइए अनुसार उनि प्रधानमन्त्री ओली प्रति झुकाब राख्छन।
यसै बीच प्रचण्ड भारत गएको भोलिपल्टै बामदेब गौतम प्रधानमन्त्री के पी ओलीलाई भेट्न सुटुक्क बालुवाटारतिर लागेको खबर छ। उनलाई प्रधानमन्त्रीले केहि महत्तोपूर्ण छलफलका लागि बोलाएको बालुवाटार स्रोतले जनाएको छ। समाचारमा जनाइए अनुसार गौतमले केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग झण्डै एक घण्टा छलफल गरेको बताइन्छ। उनले प्रधानमन्त्री संग आफूले अझैपनि पार्टी एकताको लागि प्रयास गरिरहेको बताएका थिए।
[ref-onlinemarg]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–