nepalese pm kp sharma oli

प्रधानमन्त्रीको प्रचण्ड प्रति आक्रोश, ‘तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ’

National News News

The Mirror Desk,

पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रचण्डलाई चुनौती दिएका छन। उनले संसदमा आफूसँग बहुमत रहेकाले हटाउन मन भए समर्थन फिर्ता लिन चुनौती दिएका हुन।

प्रधानमन्त्रीले आक्रोशित हुदै भने, ‘मसँग बहुमत छ, किन राजीनामा दिने, बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ, मलाई तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ’।

उनले प्रचण्डप्रति संकेत गर्दै भने, ‘प्रचण्डले समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने, यो तिम्रो हरुवा शैली हो, तिम्रो समर्थन, फिर्ता लैजाउ’।

[ref-khabarbani]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *