Prime Minister's false claim with CNN regarding Corona

प्रधानमन्त्रीको कोरोना सम्बन्धी CNN संगको झुठो दाबीको सम्झनाले गरिन पर्दाफास [भिडियो सहित]

National News News

The Mirror Desk

कुरो केहि समय अघिको हो। प्रधानमन्त्री के पी शर्मा ओलीले अत्यन्तै प्रतिष्ठित अन्तरास्ट्रिया संचार माध्यम सीएनएन संग नेपालमा कोरोना भाइरसको अबस्थाको र नियन्त्रणको बारेमा छोटो संम्बाद गरेका थिए।

त्यो समयमा नेपालमा कोरोनाअ भाइरस अनियन्त्रित भएर धेरै नेपालीहरुको ज्यान गएको थियो र हजारौ हजार बिरामी परेर हस्पिटलको बेडमा छटपटाइ रहेका थिए।

तर यो कुरा प्रधानमन्त्रीलाइ थाहा नभएको हुन सक्छ किनकि सबै राजनीतिक पार्टी कोरना भाईरसलाइ बिर्सेर सत्ताको फोहोरी खेलमा लागेका थिए।

उक्त कुराकानीको लगत्तै न्युज२४ कि प्रस्तोता सम्झना भुजेल ले प्रधानमन्त्रीको उक्त झुठो दाबीलाई पर्दाफास गरिन। उनले प्रधानमन्त्रीको उक्त दाबि प्रति आक्रोश पनि ब्यक्त गरिन।

उक्त बिषय केहि पुरानो भएपनि सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरिएको छ। देखाउन खोजेको कुरा के हो भने राष्ट्रको कार्यकारी प्रमुख बाट यस्ता गहन र संबेदनसिल कुराहरुमा झुठको खेति गरिन्छ भनेर नेताहरुले हामीलाई कतिसम्म गुम्राहामा राखेर शाषण गरिरहेका होलान।

सम्झनाले प्रधानमन्त्रीको झुठोको दाबीलाई कसरी पर्दाफास गरिन भनेर जान्नको लागी तलको भिडियो हेर्नुहोस।

हेर्नुहोस सम्झनाको सानदार यो भिडियो

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *