याे कस्ताे गणतन्त्र हाे जहाँ पनि राताे कार्पेट चाहिने? अब त जनता वाक्क दिक्क भए. कार्पेट बीछ्याउन ढीला गरेपछी प्रधानमन्त्री आक्रोशीत प्रधानमन्त्री कार्पेट बीना नै भुईमै हीडे
प्रधानमन्त्री ओली बालुवाटार पुगेको एमआइ–१७ हेलिकोप्टर चढेर संखुवासभाको चिनीया बोर्डर गाउँ किमाथान्का जम्बो टोली लिएर उडेका छन्। बालुवाटारबाट प्रधानमन्त्री ओलीसंग भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, राष्ट्रिय सभा सांसद पर्शुराम नेगी, सासंद राजेन्द्रप्रसाद गौतम, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक दिब्यासिंह, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहित सुरक्षा अधिकारीको टोली रहेका छन्।