The Mirror Desk,
काठमाडौँ, सत्तासिन पार्टीका दुई गुटहरुबीच आरोप प्रत्यारोप निकै बढेको छ। आफ्नो मर्यादा बिर्सेर शिर्ष नेताहरुबाट निकै तल्लो स्तरमा झरेर गालीगलोजका भाषाहरु अनि आपत्तिजनक शब्दहरु पनि प्रयोग भैरहेका छन्। यो सिलशिला जारीनै छ, घटेको छैन बरु बढेको छ।
यसै बिचमा ‘प्रचण्ड-नेपाल’ समुहकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री र सरकारको निकै खरो र तल्लो स्तरमा झरेर गालि गर्दै आइरहेकी छन्। उनि दिनको दशौ पटक प्रधानमन्त्री को आलोचना गर्ने गर्छिन।
झाँक्रीले विराटनगरमा आयोजित एक कार्यक्रममा प्रतिगमनकारी सरकारमा रहेका मन्त्रीह्जरु र प्रधानमन्त्रीलाई सबैले बहिस्कार गर्नुपर्ने बताएकी छन्। आफु निकट बिद्यार्थीहरुको जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई सशक्त बनाउन मन्त्री र प्रधानमन्त्री के पी ओलिलाई बहिस्कार गर्नुपर्ने बताइन।
अन्तमा यो पनि हेर्नुहोस है
प्रधानमन्त्री के पी ओलीले भारतीय मिडियालाई दिएको दमदार अन्तरबार्ता को यो भिडियो।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020