ओलीको देउवासामु आठ मन्त्रालयसहित सरकार बनाउने प्रस्ताव
काठमाडौँ,सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद बढेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग घन्टौं छलफल गरेका छन्।
शनिबार दिउँसो २ बजेपछि करिब तीन घन्टा ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो
पार्टी फुट्ने अवस्थामा पुग्यो भने आगामी दिनमा सहकार्य गरी अगाडि जानु पर्ने विषयमा पनि प्रधानमन्त्री र देउवाबीच कुराकानी भएको थियो। बालुवाटारको छलफलमा सभापति देउवासँगै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी रहेको थिए
नेकपा भित्र भैरहको विवाद बीच यो भेटघाट लाइ अर्थ पूर्ण रुपमा हेरिएको छ।हामीलाई भर्खरै प्राप्त जानकारी अनुसार देउवालाई आठ मन्त्रालयसहित सहकार्यको प्रस्ताव प्रधानमन्त्रि ले राखेको कुरा जनाइएको। more to follow