‘प्रधानमन्त्री र पूर्व लडाकु कमान्डरको गोप्य अडियो सार्बजनिक’ [अडियो सहित]

National News News

E.SHARMA,

काठमाडौँ, पूर्व माओबादीका ‘बाललडाकु’ अथवा ‘अयोग्य लडाकु’ का प्रबक्ता तथा उपाअद्क्ष्य राजन थापा र प्रधानमन्त्री के पी ओली बीच भएको गोप्य अडियो सार्बजनिक भएको छ। उक्त कुराकानीमा उनीहरु बिच पूर्व लडाकुको बारेमा छलफल भएको छ।

थापाले प्रचण्डले आफुलाई बेचेर गद्दारी गरेको र जनयुद्धलाइ कुहेको फर्सी जस्तो हालतमा छोडेर भागेको गम्भीर आरोप लगाए। प्रधानमन्त्रीले उनीहरुको लागि चालेको कदमको उनले निकै प्रसंसा पनि गरे। उनले लडाकुको नाममा आएको ठुलो रकमको पनि कुरा उठाएका छन्। प्रधानमन्त्री चलेको कदमको आफ्नो संगठनले समर्थन गर्ने पनि बताए। थापा प्रचण्ड प्रति निकै आक्रामक भएको स्पस्ट सुन्न सकिन्छ।


उनीहरु बीच भएको बिस्तृत कुराकानीको लागी तलको भिडियो हेर्नुहोस।

हेर्नुहोस यो भिडियो…

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *