प्रधामन्त्रीद्वारा ‘प्रचण्ड-नेपाल’ समूह माथि अहिलेसम्मकै भिषण हमला

National News News

The Mirror Desk,

काठमाडौँ, सरकारी पार्टी दुइ समुहमा चिरा भएपछी दुबै समूहले एक अर्का प्रती विष बमन गरिरहेका छन। यस्ता खालका टिप्पणीले हाम्रो राजनितीक सस्कारको धज्जी उडाएको छ। दुबै समुह निच र चेतना बिहिन संस्कारबाट निकैग्रसित छन भन्ने कुरा यसले पुष्टि गरेको छ। यसले हामीलाई कहिपनी पुराउदैन। यस्तो तल्लो स्तरको चेतना र सोचाइले हामी अझै पनि दशकौ सम्म पनि ढुंगे युगमानै रहिरहन सक्ने प्रबल सम्भावना छ।

राजधानीमा भएको एक भेलामा प्रधामन्त्रीले अर्को समुहलाइ निकै नै तल्लो स्तरको गालि गलौज गरेर आफ्नो बाहदुरि देखाए। ‘प्रचण्ड-नेपाल’ समुहलाई थोरै पनि सम्मान नगरी उनले निकै ठुलो र तुच्छा आरोप लगाए। उनले लगाएको आरोप गलत होइन तर सैदान्तिक रुपमा अर्को समुहलाई राजनैतिक आरोप लगाउने कुरा ठिकै हो। तर आफ्नो पनि मान सम्मानको ख्याल राख्नु पर्छ। हुन त अर्को समुहले पनि प्रधानमन्त्रीलाइ निकै तल्लो स्तरको आरोप लगाउने गरेको छ। त्यसकारण यी दुवै समूह राजनीतिक बाट च्युत हुदै एउटा जत्थामा परिणत भएको छ। प्रधानमन्त्रीले कस्तो आरोप लगाएका थिय त ‘प्रचण्ड-नेपाल’ समुहलाई, हेर्नुहोस यो भिडियो।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *