The Mirror Desk
काठमाडौँ, दुई टुक्रामा चिरिएको सत्तारुढ दल नेकपाको केन्द्रमा भएको विवाद प्रदेशमा पनि पुगेको छ। प्रधानमन्त्रिले घेराबन्दी जारी राखे प्रदेशसभा र अति भए संघिता समेत खारेज गरिदिने चेतावनी दिएको दुई दिन पनि बित्न नपाउदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रचण्ड र माधब नेपाल काठमाडौँ को सडकमा प्ले कार्ड बोकेर “हामी यहाँ छौ” प्रदर्सन गरिरहेको बेलामा बागमती प्रदेशको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। यस बारेमा बिस्तृत जानकारी आउन बाकीनै छ। अपडेट का लागि हामी संगै रहनु होला।
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020