‘बाबुरामजी र मलाई इतिहासले अलग हुन दिँदैन’:- प्रचण्ड

National News News

The Mirror Desk,

काठमाडौँ, डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ शनिबार सार्वजनिक भएको छ। उक्त समारोहमा पुष्पकमल दाहाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, अशोक राईलगायत उपस्थित थिए।

पुस्तक विमोचनपछि धारणा राख्दै प्रचण्डले बाबुरामसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताए। उनले भने, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं, मुद्दा र एजेण्डाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं, इतिहासको कर्मको कारणले दुबै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको उनले बताए, हामीलाई इतिहासले अलग हुन दिँदैन, ती हजारौं सहिदले हामीलाई अलग हुन दिँदैनन्,‘गुमनाम आमाहरूको कथा’ भित्र रहेका रचनाहरूलाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरण, अनुभव, अनुभूति ताजा भएर आएको आएको प्रचण्डले बताए।

[ref-setopati]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *