The Mirror
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले मतान्तर बढाएका छन।
अहिलेसम्म ४४५३ मतगणना गर्दा बालेनले २०७२ मतसहित अग्रता कायमै राखेका छन्। बालेन अरूभन्दा सात सय मतले अगाडि छन।
यहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याउँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन।
बालेनको अग्रता फराकिलो बन्दै गएपछि युवाहरु उत्साहित भएका छन्।
भर्खरै अपडेट गरिएको…
बालेन शाह – २०७२
केशव स्थापित – ११६४
सिर्जना सिंह – १००६
मत गणना भैरहेको छ।
[ref-setopati]
अन्तमा यो पनि…