ktm mayor

बालेनको मत ३६ हजार भन्दा माथि, स्थापित तेस्रोमा

National News News

The Mirror

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन। यो समाचार तयार पर्दा सम्म उनको मत ३६,६५० भैसकेको छ।

अहिलेसम्मम १ लाख बढी मत गणना हुँदा बालेन्द्र बालेनले ३६,६५० मत पाएका हुन।

एमालेका केशव स्थापित २०,००३ र कांग्रेसकी सिर्जना सिंहले २०,२०४ मत पाएकी छिन।

यो अपडेट संगै बालेंन पहिले स्थानमा छन भने दोश्रोमा गठंबन्दनक तर्फबाट नेपाली काँग्रेस कि सिर्जना रहेकी छन।

पछिल्लो अपडेट अनुसार

बालेन- ३६,६५०
सिर्जना- २०,२०४
स्थापित- २०,००३

अन्तमा यो पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *