The Mirror
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन। यो समाचार तयार पर्दा सम्म उनको मत ३६,६५० भैसकेको छ।
अहिलेसम्मम १ लाख बढी मत गणना हुँदा बालेन्द्र बालेनले ३६,६५० मत पाएका हुन।
एमालेका केशव स्थापित २०,००३ र कांग्रेसकी सिर्जना सिंहले २०,२०४ मत पाएकी छिन।
यो अपडेट संगै बालेंन पहिले स्थानमा छन भने दोश्रोमा गठंबन्दनक तर्फबाट नेपाली काँग्रेस कि सिर्जना रहेकी छन।
पछिल्लो अपडेट अनुसार…
बालेन- ३६,६५०
सिर्जना- २०,२०४
स्थापित- २०,००३
अन्तमा यो पनि…