लण्डन, बल्ल मानब जातिले लामो सास फेरेको। महामारीले धेरै नै नोक्सान पुर्याउन थालेको करिब एक बर्ष पछि खोप आउने र दैनिकी सहज बनाउने आम मानिसको सपना पुरा भएको छ। यो खोपले बिज्ञान मा बिश्वास गर्नेलाई धेरै नै बल मिलेको छ।
यसै क्रममा बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिसकिएको छ। जर्मन कम्पनि फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी एक महिलालाई दिएर उक्त खोपको सुरुवात गरिएको कुरा बीबीसीले जनाएको छ। पहिलो खोप लगाउने ९० वर्षीया महिला हुन् मार्गरेट केनन। उनले आफू कोरोना विरुद्धको महत्तोपुर्ण खोप लगाउने पहिलो भाग्यमानी मानब हुन पाएकोमा धेरै गर्व लागेको बताउनुभएको छ। यस अघिनै बेलायतले विभिन्न कम्पनिका गरी ३५० मिलियन खोप अडर गरिसकेको कुरा केहि दिन अगाडी प्रधानमन्त्री बोरिस जोन्सन ले बताएका थिय। आशा छ यो खोप गरिब देशका जनताले पनि उपयोग गर्न पाउनेछन।[ref- उज्यालो]
[फोटोमा हेर्नुहोस]









pic-social media
what a good news for the human being and for the humanity. and how scientists made this vaccine in just less than 1 years? i heard that it might take decades or even never. thanks those who works days and night for this vaccine.
Respect her. First person in the world to use coving vaccine. Thank vaccine company, uk government, medical personally.
Good news but I heard that there are slots of sides effects of this vaccine. Its because it is made so quickly with out enough research. Hopefully all will go good.
How come scientists make this vaccine so quick with out enough research ? why this vaccine has side effects? does it really gona work? good luck for all the people.