The Mirror Desk,
लण्डन, हलिउड स्टार एन्जेलिना जोलीले अभिनेता ब्राड पिट विरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी छन्। एन्जेलिनाले आरोप दाबी गर्न प्रमाण पनि पेश गर्ने गर्न सक्ने बताएकी छन्।
आरोप पुष्टि गर्न आफ्ना छोराछोरीको पनि बयान लिन सक्ने सहमति भएको जनाइएको छ। उनीहरुका ६ छोराछोरी छन्। सबै छोराछोरी अदालतमा बोल्न सक्षम भएकाले उनीहरुका कुराले पनि मान्यता राख्ने जनाइएको छ।
सन् २००४ मा एन्जेलिना र ब्राडको भेट ‘मिस्टर र मिसेस स्मिथ’ फिल्म छायांकनका बेला भएको थियो भने सन् २०१४ मा उनीहरुले बिहे गरे। हालसम्म उनीहरुको सम्बन्ध-विच्छेद भएको छैन र अहिलेसम्म कानुनी लडाइँ लडिरहेका छन्।
विगत चार वर्षदेखि एन्जेलिनाले ब्राडमाथि लगाइएका आरोपहरु गलत प्रमाणित भइरहेको छ। उनी आफ्ना छोराछोरीका माध्यमबाट ब्राडलाई नराम्रो बनाउन लागि परेको अनुमान गरिन्छ। ब्राडलाई लगाइएको घरेलु हिंसाको आरोप एन्जेलिनाले बदनाम गर्न लगाइएको हल्लामात्र हो भन्ने आबाज पनि उठिरहेको छ।
हाल पिट नयाँ थ्रिलर फिल्म ‘बुलेट ट्रेन’ को छायांकनमा व्यस्त रहेका छन्।
[ref-Htimes]
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons