nepali congress

भरतपुरमा कांग्रेसका नेता-कार्यकर्ताद्वारा सामूहिक राजीनामा

National News News

The Mirror Desk

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसका नेता-कार्यकर्ताहरुले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।

भरतपुर महानगरपालिका-१७ बेलुवामा शनिबार कार्यक्रम गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा दिने ५० जना रहेको भरतपुर कांग्रेसले जनाएको छ।

स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा गरेका छन्। स्वतन्त्र अभियानका लागि भन्दै राजीनामा घोषणा गरेका छन्।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *