The Mirror
भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन्।
पछिल्लो मतपरिणाम अनुसार जम्मा १९५८३ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छन्।
दाहालले ६६०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६२९१ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ८०२६ मत ल्याउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले ५२५३ मत प्राप्त गरेकी छिन्।
[ref-annapurna]
अन्तमा यो पनि…