bharatpur

भरतपुरमा सुवेदीको अग्रता फराकिलो हुदै, पछ्याउँदै रेनु

National News News

The Mirror

निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता बढाउदै छन।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पछि पारिरहेका छन।

११ हजार ३२८ मत गणना हुँदा सुवेदीले ३९४४ मत प्राप्त गरेका छन् भने दाहालले ३८९४ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५७२ मत पाएका छन्।

उपमेयरतर्फ सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ४४७६ मत पाएका छन् भने एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले ३०७० मत पाएकी छन्।

[ref-annapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *