भारतले ‘टिकटक’ सहित ५९ चाइनिज एपहरु स्थाई रुपमा बन्द गरेको छ

International News News

The Mirror Desk,

नयाँ दिल्ली, भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै ‘टिकटक’ सहित ५९ चाइनिज एपहरु स्थाई रुपमा बन्द गर्ने घोषणा छ। प्रतिबन्ध लगाइएका एपहरुमा टिकटक, वायडु, वी च्याटलगायत छन्। एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एपहरु सधैँका लागि बन्द गर्ने निर्णय भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै यस्तो कदम चालेको थियो। भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी रहेको छ। अघिल्लो सातामात्रै उत्तरी सिक्किममा दुई देशका सैनिकहरुबीच झडप हुदा दुबै पक्षका सयौ सैनिकहरु घाइते भएका थिए।

[ref-times of india]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *