भारतीय क्रिकेटर विराट कोहली लाई पुत्रीलाभ

Cricket Sports

The Mirror Desk,

भारतीय नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली लाई पुत्रीलाभ भएको छ। कोहलीले सोसल मिडिया मार्फत आफूहरुलाई पुत्री लाभ भएको र आमा-छोरी दुवैको स्वास्थ्य राम्रो रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ”हामी दुबै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ। सबैको माया र शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौ। अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ। यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ”।

अनुष्का र कोहलीले सन् २०१७ मा बिहे गरेका थिए। अनुष्काले लकडाउनको समयमा आफू आमा बन्ने वाला भएको बताएकी थिइन। कोहलीले श्रीमतीलाई समय दिने भन्दै खेलबाट केही समयका लागि छुट्टी समेत लिएका छन्।

[ref-intnlmedia]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Ico

Leave a Reply

Your email address will not be published. Required fields are marked *