E.SHARMA,
काठमाडौँ, प्रधानमन्त्री के पी शर्मा ओली बोल्नमा अली कठोर छन्। उनलाई लाग्ने गरेका आरोप मध्य एउटा हो बिरोधिहरुलाई निकै नै कठोर बनेर बोलीको गोलि नै हान्छन। यो कुरा आफ्नो देशमा राम्रो नहोला तर जब भारतीय बिस्तारबादको प्रसंगमा आउछ सबै खुसि हुन्छन।
यसै प्रसंगमा भारतीय टि भी च्यानल जी न्युजका पत्रकार सुधिर चौधरी संग भएको एउटा येतिहासिक अन्तरबार्तामा भारतलाई निकै ठुलो र कठोर जबाफ दिएका छन्।
उनले रास्ट्रियता सानो र ठुलो नहुने भन्दै हाम्रो रास्ट्रियता पनि तिमीहरुको जस्तै प्यारो छ भनी देश प्रति माया दर्शाए। चीन र भारतको मामिलामा हाम्रो कुनै लेनदेन नभएकोले चीन र हाम्रो मामिलामा भारतको चलखेल अस्विकार हुने स्पस्ट परे। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर मोदीलाई स्पस्ट शन्देश पठाए। उनले बिज्ञान, इतिहास, धर्म र भूगोलका कुरा गरेर पत्रकार चौधरीलाइ लज्जित तुल्लाइदिए।
उनले अन्तरबार्तामा के के कुरा गरेका छन त भनेर जान्नको लागि तलको भिडियो हेर्नुहोस।
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020