भारत कोरोनाले तहसनहस, स्थिति पुरै नियन्त्रण बाहिर [तस्बिरहरु सहित]

International News News

The Mirror Desk

केहि हप्ता देखि हाम्रो छिमेकि रास्ट्र कोरोना भाइरसको कारणले अस्तव्यस्त भएको छ। अस्पतालमा बेड र एम्बुलेन्स नपाएर बिरामी त्यसै मरिरहेका छन्। शब जलाउन घन्टौ लाइनमा बस्नु पर्ने भएको छ।

दिनको लगभग ४ लाख नजिक संक्रमित भएका छन् भने हजारौ हजारले ज्यान गुमाएका छन। हिजो मात्र ३८६८८८ जना संक्रमित भएका छन् भने ३५०१ जनाले ज्यान गुमाएका छन।

को, कहाँ र कतिखेर मर्यो आफ्नो परिवारलाई थाहा समेत हुन गारो परेको छन्। शब जलाउने दाउराको अभाबमा चिनी मिलबाट निस्केका उखुका खोस्टा पनि पाउन कठिन छ।

बिश्व जगतले भारतको यो दुखद समयमा साथ् दिने घोषणा समेत गरेका छन।

हामी सबैले यो कठिन समयमा निकै होसियारी भएर घरभित्र बसौं र सम्पूर्ण नियमको पालन गरौ।

हेर्नुहोस हृदयविदारक केहि तस्बिरहरु

Watch this video too…

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *