भ्रष्टाचारको आरोपमा कोरियाली पूर्वराष्ट्रपतिलाई २० वर्ष जेल सजाय

International News News

The Mirror Desk,

काठमाडौँ, घुस तथा भ्रष्टाचार काण्डमा दक्षिण कोरियाकी पूर्वराष्ट्रपति ‘पार्क ग्युन हाई’ लाई यहाको उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाउनुका साथै १८ बिलियन जरिवाना समेत तोकेको छ। कोरियाली स्वतन्त्रताका सैन्य कमान्डर समेत रहेका ‘चुङ ही’ की छोरी ग्युनले विभिन्न विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि केही वर्षअघि नै मुद्दा दायर गरेकी थिइन।

Park Geun-Hye is escorted by a prison officer

सन् २०१३ देखि २०१६ को बीचमा सामसङ सहित अरु धेरै कम्पनीहरुबाट उनले घुस लिएको पुष्टि भएको छ। उनले देशका जासूसहरुको संजाल मार्फत ती कम्पनीहरुबाट घुस लिने गरेका थिए। भ्रष्टचार अभियोगबाट पदमुक्त हुने उनी यहाका पहिलो निर्वाचित राष्ट्रपति हुन्। ६८ वर्षीया ग्युनलाई भ्रष्टाचार अभियोग लागेपछि २०१७ को मार्च ३१ देखि नै कारागारमा रहँदैआएकी हुन् । तरपनि उनले आफूले भ्रष्टाचारको नगरेको दावी गरिरहेकी छन्।

[ref-cnn]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *