भ्रस्टचारको नयाँ तरिका, चेक होइन, क्यास, धरै होइन ३/४ प्रतिशित मात्र [भिडियो सहित]

National News News

E.SHARMA,

देश भ्रस्टचारले अस्तव्यस्त छ। वडा कार्यालय देखि राष्ट्रपति कार्यालय सम्म भ्रस्टचारले जरा गाडेको छ। देश बनाउछौ भनेर कसम खाएकाहरु कुर्सि र पदमा मात्र रमाउने हुदाँ बिकास निकै पछाडी परेको छ भने हाम्रो दैनिक जीवन निकै कस्टकर भन्दै गएको छ।

तलको भिडियोमा एक गाउपालिकाकी महिला इन्जिनियरले आफ्नो कार्यालय हाकिमको लागि भन्दै आफ्ना सेवा ग्राहीसंग फोनमा घुसको खुला डिल गरेकी छन्। सुन्नुहोस उनीहरु बीच भएको कुराकानी।

Please, Watch This Video Of The Phone Conversation

Video Credit – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *