The Mirror
भर्खरै सम्पन्न स्थानिय निर्बाचन मध्य मनाङको एक गाउँपालिमा नेकपा एमालेले अग्रता कायम राखेको छ।
मनाङको चामे गाउँपालिका कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन।
अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन।
नेपाली कांग्रेस अध्यक्ष उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १५४ मत पाएका छन।
[ref-onlinekhabar]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team
https://www.safestgatetocontent.com/f749zhj2c?key=6503492a64c7c3f237d12c9e64a0de5e