The Mirror Desk,
काठमाडौँ, एक समय भारतीय फिल्म शेत्रमा एकछत्र राज गरेकी सुपर स्टार मनिषा कोइरालाले एक पत्रकार सम्मेलन गरेर नेपाल प्रतिको माया,ममता र गहिरो सद्भाव दर्शाइन। आफु तत्काल राजनीतिमा आउने सम्भावना कम भएपनि भविष्यमा के हुन्छा हेरौ भनिन। पृथ्वीनारायण शाह हाम्रा राष्ट्रनिर्माता भएको उनको सम्झना गर्नुपर्ने बताइन। उनले आफुले बिकशित नेपाल हेर्न चाहेको स्पस्ट पारिन। उनले के के भनिन यो भिडियो हेर्नुहोस।
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–